मुख्य समाचार
सुर्खेत : कर्णाली प्रदेशसभाले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको २३ औँ बैठकले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधयेक सर्वसहमतिले पारित गरेको हो । कर्णाली प्रदेश प्रमुखबाट...
पुरा पढ्नुहोसकाठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले सरोकार भएका सबैलाई सुझाव दिन आज एक...
पुरा पढ्नुहोसकाठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएको छ । देशभरका दुई हजार ७९ केन्द्रहरूमार्फत पाँच लाख १४ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । नेपाल बाहिर जापानमा रहेको एउटा केन्द्रमार्फत पहिलो दिनको परीक्षा...
पुरा पढ्नुहोसदैलेख : दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा प्रथम अन्तरपालिका स्तरीय ‘चामुण्डा प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीयस्तरमा खेलकुदको विकास र खेलाडीको क्षमता विकास गर्ने उद्देश्यले स्थापना भएको चामुण्डा विन्द्रासैनी स्पोटर््स एकेडेमीले...
पुरा पढ्नुहोससुर्खेत ः कर्णाली प्रदेशसभाका महिला सांसदहरूलेआमसञ्चार माध्यममा महिलाका मुद्दाहरू गौण हुने गरेको गुनासो गरेका छन् । उनीहरूका अनुसार संसदमा उठाइने लैंगिक समावेशिता, महिला अधिकार तथा सामाजिक न्यायका सवालहरू सञ्चारमाध्यममा पर्याप्त प्राथमिकता नपाएको गुनासो गरेका हुन्...
पुरा पढ्नुहोसकाठमाडौँ : सरकारले सडक छेउका जग्गामा २५ प्रतिशतसम्म विकास कर लगाउने भएको छ । हाल बढीमा २० प्रतिशतसम्म रहेको कर नयाँ विधेयकमा २५ प्रतिशत पु¥याउने प्रस्ताव गरिएको हो । सार्वजनिक सडक ऐन २०३१ अनुसार...
पुरा पढ्नुहोसचितवन : चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार...
पुरा पढ्नुहोससुर्खेत: कर्णाली प्रदेश सभाको आजको बैठकले कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित गरेको छ। त्यस अघि विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफदिँदै मुख्यमन्त्री यामलाल कँडेललेसंघीयता...
पुरा पढ्नुहोससुर्खेत: सुर्खेतको पञ्चपुरी नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र गरङ्जा मगर बाल्यकालदेखि नै मूर्तिकला र चित्रकलामा रुचि राख्ने व्यक्ति हुन्। औपचारिक शिक्षा कक्षा १२ सम्म मात्र लिए पनि उनले आफ्नै रुचि र सीपको आधारमा तीन...
पुरा पढ्नुहोसजुम्ला : जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । त्यहाँका आठवटै स्थानीय तहका ५० भन्दा बढी भेडा पाल्नेकिसानलाई प्रोत्साहन बापत गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु...
पुरा पढ्नुहोस





